Logo

मलामी हिडेका १५ जना बेपत्ता



काठमाडौं, २४ असोज । कालिकोटमा १५ जना बेपत्ता भएका छन ।

तिलगुफा नगरपालिका राँचुली गाउँका मलामी गएका १५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार हेमराज शाहीको अन्तिम सस्कारको लागि गएका उनीहरु बेपत्ता भएका हुन्।



प्रतिक्रिया दिनुहोस्