Logo

दिपक मनाङे निर्विरोध निर्वाचित



काठमाडौं, २६ असोज । प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।

मनाङबाट दोर्जे लामाले उम्मेदवारी फिर्ता लिएसँगै पुर्व मन्त्री समेत रहेका मनाङे निर्विरोध निर्वाचित भएका हुन । उनले प्रदेशसभाको लागि मनाङको ‘ख’ बाट उम्मेदवारी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्