Logo

दीपक मनाङे निर्विरोध निर्वाचित हुने पक्का



काठमाडौं, २६ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन् । उनले प्रदेशसभाको लागि मनाङको ‘ख’ बाट उम्मेदवारी दिएका थिए ।

अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध निर्वाचित हुने निश्चित् भएको हो । दोर्जेले उम्मेदवारी फिर्ताको लागि निर्वाचन कार्यालयमा निवेदन दिएसँगै मनाङ निर्विरोध निर्वाचित हुने भएका हुन् ।

File Photo



प्रतिक्रिया दिनुहोस्