Logo

डडेलधुरामा एमालेले कांग्रेस बीपीलाई सघाउने



काठमाडौं, २६ असोज । डडेलधुरामा नेकपा एमाले र कांग्रेस बीपीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।

एमालेले आगामी मंसिरमा हुने निर्वाचनमा अन्तिम समयमा आएर कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई सहयोग गर्ने सहमति भएको हो ।

सहमति पछि एमालेबाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गरेका स्नेहीले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रदेशसभामा कांग्रेस बीपीले एमालेलाई सघाउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot