६७औं प्रहरी दिवस मनाइयो (फोटोफिचर)


काठमाडौं, ३१ असोज । आज विभिन्न कार्यक्रमको आयोजना गरेर ६७औं प्रहरी दिवस मनाइएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेका हुन् ।

समारोहमा गृहमन्त्री बालकृष्ण खाँण लगायतको उपस्थिति थियो ।

तस्बिर : मुकुन्द कालिकोटे