Logo

विशेषबाट सफाइ, सर्वोच्चमा पुनरावेदन



काठमाडौं, कात्तिक १। विशेष अदालतले सफाइ दिएको १० भ्रष्टाचार मुद्दाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । पुनरावेदन दिएकामध्ये ‘रंगेहात घुस’ सम्बन्धी आठ र ‘प्रश्नपत्रको गोपनीयता भंग’ तथा ‘झुटा बिल भर्पाईका’ एकरएक छन् ।

आयोगले विशेष अदालतको फैसला चित्त नबुझाई गत २ असोजमै पुनरावेदन गर्ने निर्णय गरेको थियो ।सो निर्णयबमोजिम गत ९ साउनमा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । आजको राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot