Logo

नजिकियो तिहार, भक्तपुरमा धमाधम बन्दैछन् पाला (फोटोफिचर)



भक्तपुर, २ कात्तिक । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिक आउँदैछ ।

बजारमा तिहारका लागि आवश्यक पालाको माग बढेसँगै भक्तपुरको टौटरी स्कवारभित्र यतिखेर पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ । तस्बिर : मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्

Screenshot