Logo

काठमाडौंमा भूकम्पको धक्का



काठमाडौंं, २ कार्तिक ।काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ। आज (बुधबार) दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो।

भूकम्पको केन्द्रविन्दू र कतिको गएको थियो भन्ने स्पष्ट पारिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्