काठमाडौं,३ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५४ पैसा र विक्रिदर १३३ रुपैयाँ १४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ ६५ पैसा र विक्रिदर १३० रुपैयाँ २४ पैसा रहेको छ ।
त्यस्तै, एक क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३० पैसा र विक्रिदर ९६ रुपैयाँ ७४ पैसा रहेको बैंकले जनाएको छ ।





प्रतिक्रिया