आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर


काठमाडौं, ६ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९९ पैसा र १३२ रुपैयाँ ५९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ६४ पैसा र विक्रिदर १२९ रुपैयाँ २२ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ५७ पैसा र विक्रिदर ८२ रुपैयाँ ९४ पैसा रहेको छ ।