आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर


काठमाडौं, १३ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६६ पैसा र विक्रिदर १३२ रुपैयाँ २६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ र विक्रिदर १३१ रुपैयाँ ६० पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ४५ पैसा र विक्रिदर ८४ रुपैयाँ ८३ पैसा रहेको बैंकले जनाएको छ ।