Logo

खगेन्द्र संग्रौलाको संघर्षमा आधारित ‘एक बागी’ पुस्तकको विमोचन



काठमाडौं, १३ कात्तिक । उज्ज्वल प्रसाईद्धारा लिखित ‘एक बागी’ पुस्तकको विमोचन गरिएको छ ।

लेखक खगेन्द्र संग्रौलाको साधना र संघर्षमा आधारित भएर लेखिएको उक्त पुस्तकको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालगायतले आइतबार काठमाडौंको प्रज्ञा डबलीमा लोकार्पण गरेका हुन् । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्