Logo

क्रिक्रेटर सन्दिप लामिछानेको थुनछेक बहस सुरु



काठमाडौं, १६ कात्तिक । किशोरी बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछानेको थुनछेक बहस सुरु भएको छ।

न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इलजासमा थुनछेक बहस सुरु भएको हो । आज सरकारी वकिलले पीडितको पक्ष बहस गरेपछि लामिछाने पक्षका वकिलहरुले बहस गर्नेछन् ।

सरकारी कार्यालयले लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दा सोमबार दर्ता गरेको थियो । लामिछानेविरुद्ध एक किशोरीले आफूमाथि होटलमा जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot