Logo

तस्बिरमा हेरौं गगन थापाको घरदैलो



काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले आजदेखि फेरी आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानको सुरुवात गरेका छन् ।

थापाले आज बिहान काठमाडौं महानगरपालिकाको वडा नं. ७ मा घरदैलो कार्यक्रम गरेका हुन् । Photo : Mukunda kalikote

 



प्रतिक्रिया दिनुहोस्

Screenshot