Logo

गण्डकी प्रदेशद्धारा करको दर घटाउने निर्णय खारेज



काठमाडौं, २१ कात्तिक । गण्डकी प्रदेश सरकारको यसअघिको करको दर घटाउने निर्णय खारेज भएको छ । निर्वाचन आयोगले प्रदेश सरकारलाई करको दर घटाउने निर्णय बदर गर्न निर्देशन दिएसँगै उक्त निर्णय खारेज गरिएको हो ।

प्रदेश सरकारको गत असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको सो निर्णय असोज २७ गते राजपत्रमा प्रकाशित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot