Logo

सावधान दुषित हावाले फोक्सो र यौन जीवनलाई असर गर्न गर्छ



एजेन्सी, २५ कात्तिक । विषाक्त हावाले हाम्रो फोक्सो मात्र नभई हाम्रो यौन जीवनलाई पनि असर गरिरहेको हुन्छ । एशियाका १० सबैभन्दा प्रदूषित सहरमध्ये ८ वटा शहर भारतका छन् ।

भारतमा पनि ठूलो जनसंख्याले विषाक्त हावामा सास फेरिरहेको छ। एक तथ्याङ्क अनुसार दिल्लीका जनताले हावाबाट यति धेरै प्रदुषण श्वास गर्छन्, जुन ३३ चुरोट पिउने बराबर हो । तर धेरै देशहरूले यो विषाक्त हावासँग लड्न प्रविधिको सहारा लिएका छन्।

प्रदूषणले हाम्रो आज मात्र नभई भोलिलाई पनि नष्ट गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्