Logo

काठमाडौं–६ ‘क’ की उम्मेदवार हरिप्रभा खड्गी घरदैलोमा व्यस्त (फोटोफिचर)



काठमाडौं, २८ कार्तिक । मंसिर ४ गते हुने आम निर्वाचनको लागि यतिवेला उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् ।

काठमाडौं–६ को प्रदेशसभातर्फको ‘क’ की उम्मेदवार हरि प्रभा खड्गी (श्रेष्ठ) ले आफ्नो चुनावी घरदैलोलाई आक्रामक रुपमा अघि बढाएकी छिन् ।

उनी आज आफ्नो क्षेत्रमा पर्ने बागबजारमा घरदैलोमा व्यस्त थिईन् ।

आफ्ना चुनावी एजेण्डासहित प्रचारप्रसारमा जुटेकी हरिप्रभा जित्नेमा निश्चिन्त् छिन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot