डलरको भाउ आज कति


काठमाडौं, ३० कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ४६ पैसा र विक्रिदर १३० रुपैयाँ ६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ ७० पैसा र विक्रिदर १३५ रुपैयाँ ३३ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ५९ पैसा र विक्रिदर ८८ रुपैयाँ रहेको बैंकले जनाएको छ ।