Logo

मतदाताहरुलाई केपी ओलीको प्रश्न-अबको पाँच वर्ष कसको हातमा देश सुम्पन चाहनुहन्छ ? (भिडिओसहित)



काठमाडौं, ३० कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदाताहरुले सोचेर मतदान गर्नुपर्ने बताएका छन् । आज (बुधबार) साँझ आम मतदाताहरुको नाममा अपिल जारी गर्दै यस्तो आग्रह गरेका छन् ।

उनले अबको पाँच वर्ष कसको हातमा देश सुम्पन चाहनुहुन्छ ? भनेर प्रश्न सोधेका छन् । उनले भनेका छन्,”अब स्पष्ट निर्णय लिने बेला आएको छ, अबको पाँच वर्ष कसको हातमा देश सुम्पने भन्ने निक्र्यौल गर्नेछ, शेरबहादुर देउवाको हातमा की म केपी ओलीको हातमा ? प्रिय मतदाता म झुठो बोल्दिनँ, सत्य छोड्दिनँ ।”

https://www.facebook.com/UMLprezKPSharmaOli/videos/1131737174115319



प्रतिक्रिया दिनुहोस्

Screenshot