Logo

मानुषी यमीलाई राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठको समर्थन



काठमाडौं, १ मंसिर । काठमाडौं–७ मा राप्रपा नेपालका प्रतिनिधिसभाका उम्मेदवार कुमार श्रेष्ठले सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराईलाई समर्थन गरेको छ ।

श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै यमीलाई समर्थन गरेको विज्ञप्तिमार्फत जनाएका हुन ।

उनले आफ्नो समर्थक र मतदातालाई हँसिया हथौठा चिन्हमा मतदान गरेर भट्टराईलाई जिताउन आह्वान गरेका छन् ।

भट्टराई नेपाल समाजवादी पार्टीमा सक्रिय छिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot