Logo

इन्द्र बानियाँ चढेको गाडीमा ढुंगा प्रहार



काठमाडौं, २ मंसिर । नेपाली कांग्रेस बाग्मती प्रदेश सभापति इन्द्र बानियाँ चढेको गाडीमा ढुंगा प्रहार भएको छ ।

मकवानपुर–२ प्रदेशसभा क्षेत्र–२ का गठबन्धनका साझा उम्मेदवार बानियाँको गाडी हेटौडाँ–१९ दालिमटारमा तोडफोड भएको हो । ढुंगाले लागेर बानियाँको गाडीको अगाडीको सिसा फुटेको छ ।

घटनाको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले जिम्मा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot