Logo

१५ यात्रु बोकेर भोजपुर उडेको विमान काठमाडौं फर्काइयो



काठमाडौं, २ मंसिर । भोजपुरका लागि १५ यात्रु बोकेर उडेको टिइनअटर विमान काठमाडौं फर्काइएको छ ।

बायु सेना निगमको टिइनअटर फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाज भाइब्रेसन हुन थालेपछि काठमाडौं फर्काइएको हो ।

शुक्रबार बिहान पौने ७ बजे उडेको निगमको अल्फा ब्राभो युनिफर्म टुइनटरमा समस्या देखिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot