Logo

मतदानमा उल्लासपूर्ण सहभागिता (फोटो फिचर)



काठमाडौं, मंसिर ४ । आज देशभर शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन भइरहेको छ । निर्वाचनमा आम मतदाताको उल्लासपूर्ण सहभागिता जनाएका छन् । बिहान ७ बजेखि सुरु भएको मतदानमा उल्लासपूर्ण तरिकाले जनसहभागीता रहेको छ । हेरौं काठमाडौं आसपासका विभिन्न मतदान केन्द्रहरुमा लिइएका तस्वीरहरु

फोटोः सचिना बानियाँ/रिपोर्टर्स नेपाल

 

 



प्रतिक्रिया दिनुहोस्