Logo

प्रधानमन्त्री देउवाले गरे मतदान



काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् ।

डडेल्धुराबाट प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका देउवाले आफूले मतदान गरेको भन्दै सबैलाई मतदान गर्न आह्वान गरेका छन् ।उनले फेशबुकमार्फत भनेका छन्-“मैले मतदान गरें, तपाईहरु पनि मतदानमा सहभागी हुनुहोला।”



प्रतिक्रिया दिनुहोस्