Logo

उम्मेदवार शंकर भण्डारीले गरे मतदान



काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा तनहुँ क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर भण्डारीले तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट क्याम्पसको मतदान केन्द्रमा मतदान गरेका छन् ।

भण्डारी तनुह–२ मा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot