Logo

मतदान गर्न ज्येष्ठ नागरिकहरु उत्साही (फोटोफिचर)



काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ ।

काठमाडौंमा पनि उत्साहित भएर मतदाताहरु मतदानमा सहभागी भएका छन् ।

प्रदर्शनी मार्गमा रहेको वाल्मिकी विद्यापीठ मतदान स्थलको मतदान केन्द्रमा ज्येष्ठ नागरिकहरु पनि मतदान गर्न उत्साहित देखिएका छन् ।

Photo : Dinesh Chaudhary



प्रतिक्रिया दिनुहोस्