Logo

मतदानस्थलमै प्रदीप पौडेल र ईश्वर पोखरलको जम्काभेट



काठमाडौं, ४ मंसिर । काठमाडौं क्षेत्र–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका प्रदीप पौडेल र एमालेका उम्मेदवार ईश्वर पोखरेलको जम्काभेट भएको छ ।

दुई नेताहरुको मतदान केन्द्र अवलोकन गर्ने क्रममा आइतबार मतदानस्थलमै जम्काभेट भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot