काठमाडौं, ४ मंसिर । नेपाली सिने जगतका महानायक राजेश हमालले मतदान गरेका छन् ।
प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यका लागि मतदान गरेपछि हमालले सामाजिक सञ्जालमा लेखेका छन्,‘अबको ५ वर्ष खबरदारी गर्न तयार रहौं ।’

प्रतिक्रिया