Logo

बाजुरामा गोली चल्यो, ३ जना घाइते



कामाठाडौं, ४ मंसिर । बाजुरामा गोली चल्दा तीन जना घाइते भएका छन् ।

बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा गोली चल्दा ३ जना घाइते भएका छन् ।

मतदानका क्रममा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।

घाइतेहरुलाई भने उपचारको लागि अस्पताल लगिएको छ ।

निर्वाचनको क्रममा बाजुरामा विगतदेखि नै लफडा हुने गरेको छ ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot