Logo

काठमाडौं–१ मा प्रकाशमानको सुरुवाती अग्रता कायमै, दोस्रोमा रवीन्द्र मिश्र (कसको कति मत ?)



काठमाडौं, ५ मंसिर । काठमाडौै–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहले लिएको सुरुवाती अग्रता कायमै राखेका छन् ।

उनले ३२८७ मत गणना हुँदासम्म ८१८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ७३६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ५२६ मत ल्याएका छन् ।

त्यस्तै, एमालेका उम्मेदवार किरण पौडेलले ४९६ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot