Logo

काठमाडौं–८ मा घण्टी र लौरोको सुरुवाती अग्रता



काठमाडौं, ५ मंसिर । काठमाडौं–८ को पछिल्लो मतगणना अनुसार ठुला दलहरुलाई पछि पार्दै नयाँ दलहरुले अग्रता लिइरहेका छन् ।

हालसम्म २ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले ६०७ मत सहित अग्रस्थानमा छन् । उनलाई पछ्याउदै लौरो अभियानका सुमन सायमीले ५९१ मतसहित दोस्रो स्थानमा छन् ।

त्यसैगरी नेकपाका उम्मेदवार शिवसुन्दर राजवैद्यले ३०४ र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २१३ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot