Logo

झापा–५ मा मतगणना सुरु



काठमाडौं, ५ मंसिर । झापा–५ मा मतगणना सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा ५ मा दमक नगरपालिका कार्यालयमा मतगणना सुरु भएको हो ।

सात स्थानमा मतगणना भइरहेको छ । १९ हजार ४५ मत खसेको सो क्षेत्रमा नेपाली कांग्रेसबाट डा खगेन्द्र पाण्डव अधिकारी प्रतिस्पर्धामा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot