Logo

प्रधानमन्त्री देउवा उम्मेदवार रहेको डडेल्धुरामा २ बजेदेखि मतगणना सुरु हुने



काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार रहेका डडेल्धुरामा आज दिउँसो २ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

अहिले सर्वदलिय बैठक बसिरहेको छ । बैठकसकिए लगत्तै मतगणना सुरु हुने जनाइएको छ ।

कांग्रेसका सभापति देउवा, एमालेको समर्थन पाएका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही लगायत उम्मेदवार छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot