Logo

चितवन–२ मा एमालेको अग्रता कायमै, रवि लामिछाने तेस्रोमा सिमित



काठमाडौं, ५ मंसिर । चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी छ ।

पछिल्लो ३०० मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् ।

सुरुदेखि नै अग्रता बनाएका पोखरेलले १५० मत ल्याएका छन् ।

उनलाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले पछ्याएका छन् । श्रेष्ठले ९७ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने निकै पछि परेका छन् । उनले २५ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot