Logo

काठमाडौं–५ मा मतान्तर बढाउदै प्रदीप पौडेल



काठमाडौं, ५ मंसिर । काठमाडौं–५ को जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कुल ६ सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले १६० मत प्राप्त गरेर अग्रस्थानमा छन् ।

उनलाई पछ्याउदै नेकपा एमालेका ईश्वर पोखरेलले १४६ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्