Logo

मुस्ताङ (१)बाट प्रदेशसभामा कांग्रेसका गुरुङ विजयी



काठमाडौं, ५ मंसिर । मुस्ताङको प्रदेशसभा (१) मा नेपाली कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन् ।

गुरुङले नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गर्दै १ हजार ४८ मत ल्याएर विजयी भएका हुन् ।

निवर्तमान प्रदेश सभा सदस्य विष्टले ७९३ मत प्राप्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot