Logo

चितवन–२ मतगणना : इच्छाकामना १ को गणना सकिँदा रवि लामिछाने तेस्रोमा सिमित, एमालेको अग्रता कायमै



काठमाडौं, ५ मंसिर । चितवन–२ मा मतगणना जारी छ । इच्छाकामना–१ को मतगणना सकिँदा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् ।

११२६ मत गणना सकिँदा पोखरेलले ५५४ मत ल्याएका छन् । पोखरेललाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले पछ्याएका छन् ।

उनले ३९७ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने ८७ मत ल्याएका छन् । ४६ मत बदर भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot