Logo

मोरङ–६ मा शेखर कोइरालाको अग्रता कायमै, लालबाबु पण्डित पछ्याउँदै (कसको कति मत ?)



काठमाडौं, ५ मंसिर । मोरङ–६ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले अग्रता कायमै राखेका छन् ।

१३ सय मत गणना हुँदा कोइरालाले ५६० मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार लालबाबु पण्डितले पछ्याईरहेका छन् ।

पण्डितले ४२६ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्