विरोध खतिवडाले अग्रता लिए, एमालेका महेश बर्तौला पछि परे


काठमाडौं, ५ मंसिर । मकवानपुर-२ का उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले अग्रता लिएका छन्।

खतिवडाले १९२० मत ल्याएका छन्। उनलाई एमालेका महेश बर्तौलाले पछ्याईरहेका छन् ।

उनले १६०५ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५०१ मत ल्याएका छन्।

खतिवडा यो क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन् । file photo