प्रतिनिधिसभामा कांग्रेसको दोस्रो जित, मनाङमा टेकबहादुर गुरुङ विजयी


काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसले प्रतिनिधिसभामा दोस्रो जित हात पारेको छ ।

मनाङमा काँग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् ।