Logo

काठमाडौं-५ मा प्रदिप पौडेलको अग्रता कायमै, ईश्वर पोखरेल ६ सय मतले पछि



काठमाडौं, ५ मंसिर । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदिप पौडेलको अग्रता कायमै छ ।

सुरुवातदेखि नै उनको अग्रता रहेको छ । प्रदिपले १९६२ मत ल्याउँदा एमालेका ईश्वर पोखरेलले १३१६ मत प्राप्त गरेका छन् ।

पोखरेल पौडेलभन्दा ६४६ मतले पछि छन् । यो क्षेत्रमा पौडेल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot