Logo

भोजपुरमा एमालेका शेरधन र माओवादी केन्द्रका सुदन किराँतीबीच कडा टक्कर, दुवैको मत बराबर



काठमाडौं, ५ मंसिर । भोजपुरमा नेकपा (एमाले) शेरधन राई र नेकपा (माओवादी केन्द्र) का सुदन किराँतीबीच कडा प्रतिष्पर्धा देखिएको छ । जारी मतगणनामा अहिलेसम्म ८०० गणना सम्पन्न भएको छ ।

जसमा शेरधन र सुदन दुवैले ३५१ मत पाएका छन् । सुदन सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनी यसअघि ०७४ मा पनि विजय भएका थिए । शेरधन भने प्रदेशसभामा विजयी भएका थिए । र, उनी मुख्यमन्त्री पनि भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot