Logo

काठमाडौं-५ मा प्रदीप पौडेलको अग्रता फराकिलो, ईश्वर पोखरेल १२०७ मतले पछि



काठमाडौं, ५ मंसिर। काठमाडौं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता फराकिलो बनाएका छन् ।

उनले ३४२५ मत ल्याएर एमालेका ईश्वर पोखरेललाई पछि पारेका छन् । पोखरेलले २२१८ मत ल्याएका छन् ।

पौडेल र पोखरेलबीच १२०७ को मतान्तर छ । यो क्षेत्रमा पौडेल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन ।

०७४ मा इश्वर पोखरेल विजयी भएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot