Logo

कञ्चनपुर-२ मा साउदको अग्रता, पछिपछि एमाले



कञ्चनपुर, मंसिर ६ । कञ्चनपुर क्षेत्र नम्मर २ मा नेपाली कांग्रेसका नारायण प्रकाश साउदले अग्रता लिएका छन् ।

साउदले २ हजार ८५० मत प्राप्त गर्दा नेकपा एमालेका नरबहादुर शाही २ हजार ८ सय १२ मतका साथ टक्कर दिइरहेका छन् ।

त्यसैगरी स्वतन्त्र पार्टीका झंकर राज जोशी ५१८ र राप्रपाका अशोक बहादुर सिंह २९३ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot