Logo

गोकुल बाँस्कोटा १२ सय मतले पछाडि



काभ्रे, मंसिर ६ । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा सुरुवाती मतगणनामा पछाडि परेका छन् ।

उनलाई नेपाली कांग्रेसका शिव हुमागाईंले पछाडि पारेका हुन् । त्यहाँ पछिल्लो मतपरिणामअनुसार हुमागाईंले ४६३४ मत ल्याउँदा बाँस्कोटाले ३४२४ मत ल्याएका छन् ।

त्यहाँ स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ८०१ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्