Logo

ईश्वर पोखरेलभन्दा २५४० मतान्तरले प्रदीप पौडेल अगाडी



काठमाडौं, ६ मंसिर । पछिल्लो मतपरिणाम अनुसार काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले मतान्तर बढाउदै लगेका छन् ।

युवा नेता पौडेलले ८ हजार २२० मत प्राप्त गरेर अग्रस्थानमा छन् भने उनका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका ईश्वर पोखरेलले ५ हजार ६८० मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्