Logo

चितवन–३ मा १५,५०० मत गन्दा कसले कति पाए



काठमाडौं, ६ मंसिर । आइतबार भएको निर्वाचनको देशभर जारी मतगणनाको पछिल्लो परिणाम अनुसार चितवन–३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार डा.भोजराज अधिकारीले अग्रता लिएका छन् ।

प्राप्त मतपरिणाम अनुसार अधिकारीले ३ हजार ५७९ मत प्राप्त गरेर अग्रता लिएका हुन् ।

उनलाई पछ्याउदै राप्रपाका विक्रम पाण्डेले ४ हजार १८८ मत ल्याएर दोस्रो स्थानमा छन् । त्यसैगरी, स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले २ हजार ९ सय ५४ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले ३ हजार ६ सय ५६ मत प्राप्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot