Logo

रवि लामिछानेले लिन थाले अग्रता, एमालेका कृष्णभक्त पोखरेल २०० मतले पछि परे



काठमाडौं, ६ मंसिर । चितवन–२ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिन थालेका छन् ।

उनले ४००७ मत ल्याएर अग्रता लिएका छन् । उनलाई एमालेका कृष्णभक्त पोखरेलले पछ्याएका छन् ।

उनले ३८७९ मत ल्याएका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ छन् । श्रेष्ठले ३४९० मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot