Logo

काठमाडौं–५ मा कसले कति मत ल्याए !



काठमाडौं, ६ मंसिर । देशभर मतगणना जारी रहदा कसले कति मत ल्याउला भन्ने सबैलाई चासो बढेको छ ।

काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले ३३ सय ५३ मतान्तरले अग्रता बढाएका छन् । अहिलेसम्म प्राप्त भएको परिणाम अनुसार पौडेलले १० हजार ५ सय ७२ मत ल्याएका छन् ।

उनलाई पछ्याउदै नेकपा एमालेका ईश्वर पोखरेलले ७ हजार २१९ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot