Logo

काभ्रे-२ मा एमालेका गोकुल बाँस्कोटा ७२७ मतले पछि परे



काठमाडौं, ६ मंसिर । काभ्रे २ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले सुरुवातदेखि नै अग्रता लिएका छन् ।

उनले एमालेका गोकुल बाँस्कोटालाई ७२७ मतको अन्तरले पछि पारेका छन् ।

हुमागाईंले ७०२७ मत पाएका छन् । बाँस्कोटाले ६३५४ मत प्राप्त गरेका छन् ।

यो क्षेत्रमा कांग्रेसका हुमागाईँ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot